December 2, 2024

पालिका अध्यक्षले फेरि दोहोर्याय बरुण नदीमा विद्युत् उत्पादनमा रोक लगाउने माग

मौलिक पहिचान भएको उक्त नदी संरक्षणका लागि विद्युत् उत्पादनमा रोक लगाइएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटे बताउँछन् ।

उनका अनुसार गाउँपालिकाको १३औँ बैठकबाट धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रअन्तर्गत पर्ने बरुण नदीबाट विद्युत् उत्पादन रोक लगाउने निर्णय भएको थियो ।

नदीबाट १३२ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत एम्पिक पावरलाई अनुमतिपत्र दिएको थियो ।

ऐतिहासिक महत्व र मौलिक पहिचानमा खलल पार्ने किसिमबाट आयोजना बनाउन लागिएकोले  पालिकाले मन्त्रालयको निर्णय नमान्ने पालिका अध्यक्ष भोटेको जिकिर छ । थप समाचार पढ्न यहाँ क्लिक गर्नुहोस ।

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand