April 17, 2024

१० मेगावाटसम्मका जतिसकुै जलविद्युत् आयोजनाको पनि पीपीए गर्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले १० मेगावाट सम्मका जलविद्युत आयोजनाको विद्युत खरीद सम्झौता (पीपीए)का लागि कुनै पनि सीमा लागू नहुने निर्णय गरेको छ ।

प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरूको विद्युत्मा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए खुल्ला गर्ने निर्णय गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा गत माघ २४ गते बसेको प्राधिकरण सञ्चालक समितिको ९६३ औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र आंशिक जलाशययुक्त (पिआरओआर) जलविद्युत् आयोजनाहरूसँग जहिले र जतिपनि पिपिए गर्ने निर्णय गरेको हो ।

सपूरा समाचार

# # #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: example@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: example@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand