December 2, 2024

१५ वर्ष अघि, अहिले र भविष्यको नेपाल : कस्तो थियो, कस्तो हुनुपर्छ ? – विनोद चौधरी

१५ वर्ष अघि र अहिलेको नेपालको स्थिती

१. २०६५ सालमा जिडिपीको आकार १२.८५ अर्ब अमेरिकी डलर थियो भने हाल उक्त आकार वृद्धि भई ४५.४६ अर्ब डलर पुगेको छ ।
२. २०६५ सालमा आर्थिक वृद्धिदर ३.५ प्रतिशत थियो भने २०८० मा ३.९ प्रतिशत हुने प्रक्षेपण छ ।
३. २०६५ सालमा साक्षरता दर ५५.६ प्रतिशत थियो भने २०८० सालमा ७६ प्रतिशत छ ।
४. २०६५ सालमा गरिबीको रेखामुनि रहेको जनसंख्या २५.२ प्रतिशत थियो भने २०८० सालमा २०.२ प्रतिशतमा झरेको छ ।
५. २०६५ सालमा प्रतिव्यक्ति आय ४६६ अमेरिकी डलर थियो भने २०८० सालमा १४०० डलर पुगेको छ ।
६. २०६५ सालमा पर्यटक आगमन संख्या ५ लाख थियो भने २०८० सालमा १० लाख पुगेको छ ।
७. २०६५ सालमा वार्षिक ४ लाख नेपाली वैदेशिक रोजगारीमा जान्थे भने २०८० सालमा बार्षिक करिब ८ लाख नेपाली वैदेशिक रोजगारीमा जान्छन् ।

नेपालको विकासका लागि चाल्नुपर्ने कदमहरु

१. सुस्ताएका क्षेत्रहरूलाई गतिशील बनाउने (एग्रिकल्चर, मेनुफेक्चरिङ)
२. अर्थतन्त्रको विविधिकरण (सेवा क्षेत्रको विस्तार, सूचना प्रविधिको विकास)
३. भौगोलिक विविधता र पर्याप्त युवा जनशक्तिको अधिकतम प्रयोग
४. उत्पादकत्व अभिवृद्धि
५. दीर्घकालीन हरित पर्यटन
६. जलविद्युत् र नवीकरणीय ऊर्जा
७. खाद्य र मानव सुरक्षा (जलवायु परिवर्तनको असर न्यूनीकरण)
८. विदेशी लगानीमैत्री वातावरण
९. डिजिटल प्रविधि विकास
१०. क्षेत्रीय सञ्जालसँग जोड्ने सडक एवं यातायात पूर्वाधार

पूरा समाचार : ऊर्जा खबर

#

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand