काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ को इभेन्ट व्यवस्थापक कम्पनी इभेन्ट सोलुसनले एक्स्पोमा धेरैजसो भारतीय कम्पनीहरूको सहभागिता रहेको बताएको छ।
इभेन्ट सोलुसनका कार्यकारी निर्देशक बिजयसागर प्रधानले, भारत हामीसँग ऊर्जा विकास र ऊर्जा खपतको विषयमा गाँसिएको र ऊर्जा आदान–प्रदानको अन्तरदेशीय प्रणाली पनि भारतसँग गाँसिएकोले भारतीय कम्पनीहरूको सहभागिता बढी हुनु स्वभाविक भएको बताएका छन् ।
उनले यो एक्स्पोले नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताएका छन् ।
स्रोत : ऊर्जा खबर
#नेपाल भारत विद्युत व्यापार #हिमालयन हाइड्रो एक्स्पो
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal