काठमाडौं । तेस्रो लगानी सम्मेलन २०२४ का लागि १९ जलविद्युत् आयोजना शोकेशका लागि छनोट गरिएको छ ।
बोर्डले माथिल्लो मर्स्याङ्दी–१, अप्सुवा खोला–१, सेती नदी, माकली सेती, पेल्मा खोला, डाना खोला, लान्द्रुक मोदी, बलेफी खोला, चुवा खोला, नार खोला, माथिल्लो बुढीगण्डकी, माथिल्लो चुवा लुरुप्या खोला, माथिल्लो अप्सुवा, माथिल्लो भेरी, सुर्के दुधकोशी, टिप्ल्याङ काली गण्डकी, मध्य काली गण्डकी, माथिल्लो सानी भेरी र मुगु कर्णाली जलविद्युत आयोजना शोकेशका लागि छनोट गरेको हो ।
स्रोत : Jalsarokar
#जलविद्युत आयोजना #लगानी बोर्ड नेपाल #लगानी सम्मेलन
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal